दफा २०
कर्मचारी सम्बन्धी व्यवस्था
(१) नेपाल स्काउटमा आवश्कता अनुसार कर्मचारीहरू रहनेछन् ।
(२) उपदफा (१) बमोजिमका कर्मचारीहरूको दरबन्दी, योग्यता, पारिश्रमिक र सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।